देशभर चिसो बढ्ने, सतर्क रहन आग्रह प्रारम्भ खबर ३० पुष २०७८, शुक्रबार ११:५० पुस ३०, काठमाडौं । चिसो बढ्ने क्रममा रहेकाले सतर्क हुन मौसमविद्ले आग्रह गरेका छन् । मौसम खुल्ने क्रममा रहेका कारण चिसो अझै बढ्ने क्रममा रहेकाले यसबाट बच्न…