तोकिएको समयमा काम भए पुरस्कृत गर्छुः खानेपानी मन्त्री प्रारम्भ खबर २ फाल्गुन २०७८, सोमबार २०:४४ फागुन २, सिन्धुपाल्चोक (अम्वाथान) । नेपाल सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीले सोमबार बिहानै सिन्धुपाल्चोक जिल्लाको हेलम्वु गाउँपालिकास्थित अम्वाथानमा…