रोशी खोलाको क्रसर उद्योग र ढुङ्गा खानी सञ्चालनबाट किसानहरु… प्रारम्भ खबर १९ असार २०७९, आईतवार १२:१३ असार १९, बनेपा । रोशी खोला आसपासमा क्रसर उद्योग र ढुङ्गा खानी सञ्चालन गरिएका कारण बाह्रै महिना धमिलो पानी र लेदो मिसिएको पानी बगेकाले खेती गर्नसमस्या भएको…