पछिल्लो २४ घण्टामा ४७८ जना नयाँ सङ्क्रमित थप, एकको मृत्यु प्रारम्भ खबर २२ पुष २०७८, बिहीबार २०:०३ पुस २२, काठमाडौं । पछिल्लो २४ घण्टामा ४७८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार २०९ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ४७८ जनामा कोरोना…