नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि प्रारम्भ खबर २३ पुष २०७८, शुक्रबार १३:५२ काठमाडौं । नेपालमा थप २४ जनामा कोभिड–१९ को ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । पुस महिनामा १ हजार १ सय ४६ जिन सिक्वेन्सिङ गर्दा २ सय ५० वटा नमूनामा एस–जिन…