नेपाल प्रहरीका २६ एसएसपीको सरुवा ( सुचीसहित ) प्रारम्भ खबर २३ पुष २०७८, शुक्रबार १९:२७ पुस २३, काठमाडौं । नेपाल प्रहरीका २६ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ । नेपाल सरकार, गृह मन्त्रालय (मन्त्रीस्तर)को बिहीबार साँझ बसेको बैठकले…