असोज मसान्तसम्म बिमा नवीकरण नगर्नेलाई चर्को विलम्ब शुल्क… प्रारम्भ खबर ११ भाद्र २०८२, बुधबार २१:१८ भदौ ११, काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले समयमा बिमा नवीकरण नगर्नेलाई चर्को शुल्क लिने निर्णय गरेको छ। बोर्डले बुधबार सार्वजनिक सूचना निकाली आगामी असोज…