हङकङका तीन खेलाडीलाई १९ वटा मुद्दा

असोज २३, एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले ‘एन्टी करप्सन कोड’को पालना नगरेको भन्दै हङकङका तीन खेलाडीलाई १९ वटा मुद्दा लगाएको छ ।

२०१४ देखी २०१६ सम्म खेलेका खेलमा खेलाडीले अनुशासनको पालना नगरेको आरोप छ । इरफान अहमद २०१६ अप्रिलबाट साढे २ वर्षका लागि निलम्बनमा छन् । उनीमाथि नियम उल्लङघनका ९ मुद्दा लागेको छ । नादीम अहमद र असीब अमजादमाथि ५–५ मुद्दा लागेको छ । तीनै जनालाई आसिसीले तत्काल निलम्बन गरेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.