नेपालका लागि अमेरिकी राजदूतमा र्‍यान्डी बेरी नियुक्त

असोज २०, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूतमा र्‍यान्डी बेरी नियुक्त भएका छन् ।

नेपालका लागि अमरिकी दूतावासले ट्वीटमा भनेको छ, ‘राजदूतमा हालै नियुक्त बेरीलाई नेपालमा स्वागत गर्न दूतावास परिवार उत्सुक छौं ।’ कुटिनीतिज्ञ र्‍यान्डी बेरी अमेरिकी विदेश मन्त्रालय अन्तर्गत यौनिक अल्पसंख्यक (एलजिबिटिआई ) का क्षेत्रमा कार्यरत थिए ।

बेरी यस अघि सन् २००७ देखि ०९ सम्म नेपालमा डेपुटी चिफ अफ मिसनको रूपमा काम गरेका थिए । हाल नेपालका लागि एलियाना बी टेप्लिज राजदुत रहँदै आएकी छिन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.