सिंहदरबार दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

काठमाडौं । नेकपा एमाले सम्बद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन गरेको छ ।

उनीहरूको प्रदर्शनबाट केहीबेर दक्षिण गेट अगाडिको सडकमा यातायात प्रभावित भएको थियो । लगत्तै प्रहरीले उनीहरूलाई हटाएको थियो ।प्रदर्शनमा सहभागीहरूले गरिबको आवाज दबाउन पाइँदैन लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.