जेठ ८, काठमाडौँ । आजदेखि शुरु हुने काभा महिला भलिवल च्याम्पियनसिप खेल घरेलु टोली नेपालसहित ८ टोलीले भाग लिएका छन् ।
नेपाल सहित कार्गिस्तान, भारत, माल्दिभ्स ए ग्रुपमा रहेको छ भने इरान, काजखस्तान, श्रीलंका वंलादेश ग्रुप वि मा रहेका छन । शुक्रबार (आज)बाट सुरू हुने पहिलो खेल नेपाल र भारतबीच रहने आयोजकले पत्रकार सम्मेलनमार्फत जनाइएको छ ।


