पूर्व प्रधानमन्त्री ओलीले झापा-५ बाट उम्मेदवारी दर्ता गराए ✍️ प्रारम्भ खबर 📅 ७ माघ २०८२, मंगलवार १७:०२ 122 काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मनोनयन दर्ता गराएका छन्। झापा ५ को निर्वाचन अधिकृतको कार्यालय पुगेर ओलीले मनोनयन दर्ता गरे। उनी पार्टीका नेता-कार्यकर्ता र समर्थकको जुलुसहित मनोनयन गराउन पुगेका थिए।