एमालेको युवा संघलाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमालेको भ्रातृ सङ्गठन युवा सङ्घलाई मोटरसाइकल र्‍याली र सभा आयोजना गर्न प्रतिबन्ध लगाएको छ ।

युवा सङ्घले शनिवार काठमाडौंमा मोटरसाइकल र्‍याली र सभा गर्ने योजना बनाएको थियो । तर, प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कुनै पनि समूह वा सङ्गठनलाई र्‍याली, जुलुस वा सभा जस्ता गतिविधिका लागि अनुमति नदिइएको स्पष्ट पारेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.