गौरा पर्वको आज दोस्रो दिनः बिरुडा धोइ न्वालाको गौरा मनाइँदै

भदौ १३, काठमाडौं। आज आणविक परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवस हो। सन् २०१० देखि संयुक्त राष्ट्रसंघको आह्वानमा आणविक हतियारहरुको पूर्ण उन्मूलनका लागि विश्व समुदायलाई एकताबद्ध गराउने उद्देश्यले यो दिवस मनाउन प्रारम्भ गरिएको हो।

आणविक हातहतियारले निम्त्याउने विनाश, त्यसविरुद्धका विविध गतिविधि, सम्मेलन, सञ्चारमाध्यमबाट विभिन्न चेतनामूलक सामग्रीको प्रचारप्रसार गरेर आज यो दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ।

यो दिवसका अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुटरेसले आज संक्षिप्त सन्देश दिँदै आणविक परीक्षणको ८० औं वार्षिकोत्सव मनाइरहँदा विगतमा गरिएका दुई हजारभन्दा बढी आणविक हतियारको परीक्षणलाई विर्सन नहुने र अब उप्रान्त त्यस्ता गतिविधि नदोहोर्याउने प्रण गर्नुपर्नेमा जोड दिएका छन्।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.