कार्तिक १७ काठमाडौँ । विभिन्न चोकचोकमा तिहारको लागि सामग्रीहरु किनबेचको गर्नेको भीड लागेको छ । त्यस्तै काठमाडौँको जोरपाटी शोक देखि बराल पम्पसम्म भाइ मसला, फुलमाला, भाइटीका, ढाका टोपी, निबुवा लगायत मिठाईका सामग्रीहरु किनबेच गर्नेको भिड लागेको छ ।
तिहार विशेष : भाइ मसला र सप्तरङ्गी टिका ।भाइटिकाको लागि बेच्न राखिएको मालाको ठेला । जोरपाटीचोक
ढाका टोपी लगायत विभिन्न प्रकारका सामग्री बेच्न राखिएको दृश्य