अख्तियार प्रमुख घिमिरेको संसदीय सुनुवाइ आज हुने

असोज ४, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा संवैधानिक परिषद्ले सिफारिस गरेका नवीन घिमिरेको संसदीय सुनुवाइ बिहीबार (आज) हुँदैछ । घिमिरेविरुद्ध संसदीय सुनुवाइ समितिमा कुनै उजुरी परेको छैन ।

संवैधानिक व्यवस्था तथा संसद नियमावली अनुसार प्रस्तावित प्रमुख आयुक्तको प्राप्त प्रमाणपत्र समितिले अध्ययन गरेर सुनुवाइ गर्न लागिएको एक सदस्यले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.