पेट्रोलियम अन्वेषणस्थलको अवलोकन गर्दै उपसभापति खड्का

जेठ ३१, काठमाडौँ । दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजलेमा भइरहेको पेट्रोलियम पदार्थको अन्वेषणस्थल अवलोकन गरी प्रगति विवरणबारे जानकारी लिँदै नेपाली कांग्रेसका उपसभापति एवम् पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्कालगायत ।

हालसम्म दुई सय ९६ मिटर मुनिसम्म जमिन खन्ने९ड्रिल० काम सकिएको खानी तथा भूगर्भ विभागका ुजियोलोजिष्टु प्रकाश लुइँटेलले जानकारी दिनुभयो । तस्बिरः सुरेश आचार्य÷रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.