काभ्रेको खानीखोलामा रहेको झोलुङ्गे पुल तर्दै स्थनीयहरू

काभ्रेपलाञ्चोकको खानीखोला गउँपालिका र मकवानपुर जिल्लाको बागमती गाउँपालिकाको सङ्गमस्थल सिक्रेदाभानस्थित बागमती खोलामाथि झोलुङ्गे पुल तर्दै स्थानीय बासिन्दा ।

सो ठाउँमा पक्कि पुल नहुँदा स्थानीयले दैनिक उपभोग्य बस्तु खरिद विक्रीका लागि बजारसम्म आउजाउ गर्नलाई सास्ती झेल्नु गरेको छ । तस्बिरः पेमा लामा÷रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.