सिन्धुलीका महिलाले निर्माण गरेको चटकी

जेठ २४, काठमाडौँ । सिन्धुलीको कमलामाई नगरपालिका–४ ज्यामिरेका महिला आफूले बनाएको चकटी देखाउँदै । कमलामाई नगरपालिका–४ को वडा कार्यालयले यहाँका ५० जना महिलालाई १० दिने तालिममा पराल, बाबियो, थाकल, खर र खोस्टाको चकटी बनाउन सिकाएको थियो । उनीहरु आज भोलि चकटी बिक्री हुने बजारको खोजीमा छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.