गणतन्त्र दिवसको अवसरमा दीप प्रज्वलन (तस्वीरमा)

जेठ १५, काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरि मनाएको छ । १७ औँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रप्रमुखहरूले शुभकामना व्यक्त गरेका थिए । आज सार्वजनिक विदा समेत दिएको छ । साहेी अवसरमा आज रातको समयमा विभिन्न स्थानमा दीप प्रज्वलन गरी गणतन्त्र दिवस मनाएको छ ।

जलेश्वर, १५ जेठ :
दीप प्रज्वलन
गणतन्त्र दिवस २०८१ का अवसरमा मङ्गलबार महोत्तरीको जलेश्वर नगरपालिका-२ स्थित दुर्गाचोकमा गरिएको दीप प्रज्वलन । तस्बिर : सञ्जीतकुमार मण्डल/रासस
दीप प्रज्वलन
काठमाडौँ, १५ जेठ :
काठमाडौँको तारकेश्वर नगरपालिका-१० स्थित लोकतान्त्रिक चोकमा मङ्गलबार साँझ १७ अ‍ौँ गणतन्त्र दिवसको अवसरमा दीप प्रज्वलन गर्दै नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता । तस्बिर : हरिराम भेटुवाल/रासस
Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.