रौतहटमा ओलीलाई १०१ किलोको माला ✍️ प्रारम्भ खबर 📅 २५ माघ २०८०, बिहीबार १४:३४ 198 माघ २५, रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटमा १०१ किलोको मालाले स्वागत गरिएको छ । एमालेको रौतहट जिल्ला अधिवेशन उद्घाटन गर्न बिहीबार गरुडा पुगेका उनको स्वागतमा पार्टी कार्यकर्ताहरुले १०१ किलोको माला लगाइदिएका हुन् ।