इन्स्पेक्टरसहित सशस्त्र प्रहरीमा २८८ जनाको जागिर खुल्यो

पुस २१, काठमाडौँ ।  सशस्त्र प्रहरीले प्रहरी निरीक्षक सहित २८८ जनाको आवेदन माग गरेको छ । शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै माग २२ गतेसम्मका लागि आवेदनको मिति तोकेर सूचना प्रकाशन गरेको छ ।

माग गरिएका मध्ये ९९ जना सशस्त्र प्रहरी निरीक्षक, ९८ जना सशस्त्र प्रहरी सहायक निरीक्षक र अन्य परिचर कुचीकार लगायतका पद रहेका छन् । प्रहरी निरीक्षकका लागि २१ वर्ष पुरा भएर २५ वर्ष ननाघेको र सहायक निरीक्षकको लागि १८ वर्ष पुरा भएर २३ वर्ष ननाघेको हुनुपर्ने छ ।

सूचना हेर्नुस् :

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.