कुशे औंसीः गोकर्णेश्वर मन्दिरको मेला फोटोमा हेर्नुस

प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाईन्छन् ।

त्यस्तै काठमाडौंको गोकर्णेश्वर मन्दिरमा पनि विभिन्न जिल्लाबाट आएका भक्तजनहरुको भीड विहानै देखि लागेको थियो । विहानैदेखि लागेको उक्त मन्दिर परिसारमा पूजा गरी  दिवंगत पितालाई तर्पण, सिदा दान र श्राद्ध गरिएको थियो ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.