दसैं टीकाको साइत सार्वजनिक, ११:२ मा उत्तम

असोज १६, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैंको शुभ साइत सार्वजनिक गरेको छ । २०८० कात्तिक ७ गते मंगलबार बिहान ११ बजेर २ मिनेट जाँदा उत्तम समय रहेको समितिले जनाएको छ ।

समितिले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । दसैंको टीक पश्चिम मोहडा बनाएर लगाउँदा उत्तम हुने बताइएको छ । कोजाग्रत पूर्णिमा भने कात्तिक ११ गते शनिबार परेको छ ।

panchanga-1696338137.JPG

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.