कवितामार्फत भीम रावलले व्यक्त गरे श्रद्धाञ्जली– इलामको डाँडा अँध्यारो भयो

भदौ २८, काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले पार्टीका दिवंगत उपाध्यक्ष सुवास नेम्वाङप्रति कवितामार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् । बिहीबार उनले ‘मित्र’ नेम्वाङको स्मृतिमा कविता लेखेका हुन् ।

नेम्वाङको निधनले ‘इलामको डाँडा अँध्यारो भएको, पुष्पको सुवास गएको’ भन्दै उनले कवितामार्फत श्रद्धासुमन अर्पण गरेका छन् । दुःख व्यक्त गरेका छन् । संविधानसभा अध्यक्ष र प्रतिनिधिसभा सदस्य समेत रहेका नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । गएको मंगलबार बिहान उनको निधन भएको थियो ।

कविता पढ्नोस्–

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.