आज सिंहदरबार घेराउ गर्दै स्थानीय जनप्रतिनिधि

असार २२, काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिहरूले आज सिंहदरबार घेराउ गर्दैछन् । सरकारले स्थानीय तहलाई ५० प्रतिशत अनुदान कटौती गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले अनुदान कटौतीको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । सरकारले स्थानीय तहलाई यस अघि निरन्तर दिँदै आएको ५० प्रतिशत अनुदान र यस बर्ष देखी कटौती गरेपछि सोको विरुद्धमा जनप्रतिनिधिहरूले सिंहदरबार घेर्न लागेको नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.