‘राजकुमार’ काे बिहेमा लाेमन्थाङ गाउँपालिकामा भाेलि सार्वजनिक बिदा

असार १८, काठमाण्डौ ( मुस्ताङको लोमन्थाङ गाउँपालिकाले भोलि सोमवार सार्वजनिक बिदा दिएको छ ।

मुस्ताङ्गी राजा झिग्मी सिङ्गी पलवर विष्टका छोरा ुराजकुमारु झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको विवाहका लागि भोलि गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।

गाउँपालिकाद्वारा जारी विज्ञप्तिमा भोलि गाउँपालिकाको कार्यालय, यस मातहतका सम्पूर्ण कार्यालयहरु तथा शिक्षण संस्थाहरुमा सार्वजनिक बिदा दिएको उल्लेख छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.