गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा

असार १३, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणका लागि जानु भएको छ ।

चीनको पाँच दिने भ्रमणका क्रममा गृहमन्त्री श्रेष्ठ छेन्दुमा आयोजना हुने चीन अन्तर्राष्ट्रिय मेलामा सहभागी हुनुहुनेछ । त्यहाँ उहाँले विशेष अतिथिको रुपमा सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । भ्रमणका अवसरमा चीनमा अध्ययनरत नेपाली र विदेशी विद्यार्थीहरूलाई सम्बोधन समेत गर्ने कार्यक्रम पनि रहेको छ । श्रेष्ठ आगामी आइतबार स्वेदश फर्कनु हुनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.