तस्बिरमा ऊँट केटी

सन् १८८५–१८८६ तिर लिइएको यस तस्बिरमा इल्ला हार्परलाई देखाइएको छ। उनी जन्मदेखि असाध्यै दुर्लभ चिकित्सा अवस्था ‘कन्जेनेटल जेनु रिकर्वेटम’ ले पीडित थिइन्। यस विकारका कारण उनका घुँडा विपरीत दिशामा मोडिन सक्थे। जसको नतिजा उनी चारैतिर आफ्ना घुँडा मोड्न सक्थिन्। सन् १८८६ मा हार्पर एक कलाकारका रूपमा सर्कसमा भर्ना भइन्। उनी हरेक हप्ता दुई सय डलर कमाउँथिन्। घुँडा पछाडि फर्केका कारण उनलाई सर्कसमा ऊँट केटी भनिन्थ्यो।

–युवामञ्च   

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.