हङकङसँगको खेल रद्द हुँदा नेपाल समूह चरणबाटै बाहिरियो

असार ३, काठमाडौँ । हिन्दू स्वयंसेवक संघ नेपालले पथ सञ्चालन गरेको छ । जेठ २२ गतेदेखि सप्तरीको भारदहमा सञ्चालन भइरहेको संघ शिक्षा वर्ग पथम बर्षको प्रशिक्षणको चरणमा शनिबार देशभरबाट उपस्थिति भई प्रशिक्षण लिइरहेका स्वयंसेवकहरूलाई एउटै गणभेषमा भारदह बजारमा सामुहिक पथ सञ्चालन गरि नगर परिक्रमा गरेको हो ।

संघका स्वयंसेवकहरूलाई वैदिक ज्ञान, संस्कार, हिन्दु संस्कृति, बौद्विक ज्ञान, शारीरिक व्यायाम, योग अभ्यास, सांगठनिक ज्ञान र ऐतिहासको बारेमा जानकारी गराउने र समाजमा वैचारिक, सांस्कृतिक , बौद्विक र हिन्दूत्व संरक्षणका लागि असल योग्य व्यक्तिनिर्माणका हेतु संघले हरेक बर्ष संघ शिक्षा वर्ग आयोजना गर्ने गर्दछ ।

समाजका युवाहरूलाई संगठित गर्दै हिन्दुत्वको चेतना र जागरणका लागि आफ्नो दैनिकि शाखाको माध्यमबाट नेपालमा हिन्दु धर्म संस्कृतिको संरक्षण, आयातित धर्म बारे जागरण र समाजमा असल संस्कारी र राष्ट्र प्रेमि व्यक्ति निर्माणको यात्रा संघले निरन्तर विगत ३२ बर्षदेखि नेपालमा आफ्नो कार्य गर्दै आइरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.