उपनिर्वाचनः चितवन–२ को मतगणना दिउँसो १ बजेदेखि सुरु हुने

वैशाख ११, काठमाडौं । उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ को मतगणना आज दिउँसो १ बजेदेखि सुरु हुने भएको छ ।

सर्वदलीय बैठकमा दिउँसो १ बजेदेखि मतगणना सुरु हुने सहमति भएको हो । चितवनमा त्रिपक्षीय प्रतिस्पर्धा छ । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेकपा (एमाले) का रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उमेदवार छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.