परराष्ट्रसचिव पौडेल बेइजिङ जाँदै

चैत २१, काठमाडौं । परराष्ट्रसचिव भरतराज पौडेल बेइजिङ जाने भएका छन् । शुक्रबार चीनको राजधानी बेइजिङमा हुने नेपाल–चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५औँ बैठकमा सहभागी हुन परराष्ट्रसचिव पौडेल बेइजिङ जान लागेका हुन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालका परराष्ट्र सचिव बेइजिङ प्रस्थान गर्न लागेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ। उक्त बैठकमा चीनको तर्फबा

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.