सिन्धुलीमा बस दुर्घटना, ५ जनाको मृत्यु

फागुन २८, काठमाडौं। ओखलढुंगाको रुम्जटारबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीको फिक्कल गाउँपालिका(४ कुइभिरमा दुर्घटना भएको छ ।

मध्यपहाडी राजमार्गको फिक्कल गाँउपालिका– ४ कुइभिर भन्ने स्थानमा बा २ ख ६५९६ नम्बरको बस भित्तामा ठोक्किँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरन्जिवी दाहालका अनुसार दुई महिला दुई पुरुष र एक बालकको मृत्यु भएको पुष्टि भएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.