देशभर कोरोनाका सक्रिय संक्रमित पाँच

माघ २८, काठमाडौं । पछिल्लो २४ घण्टामा एकजना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८९ हजार ८८ पुगेको छ ।

यो अवधिमा देशभर नयाँ संक्रमित थपिएनन् । पछिल्लो २४ घण्टामा ४७१ स्वाब नमुनाको परीक्षण गर्दा कोही व्यक्तिमा पनि संक्रमण पुष्टि नभएको हो । कोरोनाका कारण थप मृत्यु पनि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार २० जनाको मृत्यु भएको छ । देशभर हाल कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.