बालुवाटारमा प्रधानमन्त्री र दलका प्रमुख सचेतकहरूको छलफल सुरु

माघ २३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु बैठकमा प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिवलगायतसँग विधेयक सम्बन्धि छलफल भइरहेको छ । प्रतिनिधिसभामा रहेका सबै दलका प्रमुख सचेतकलाई छलफलमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा प्रतिनिधिसभाको विजनेसका विषयमा छलफल केन्द्रित रहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.