उप–प्राध्यापकका लागि आवेदन आह्वान

माघ १२, काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयले कानुन संकायमा उप–प्राध्यापक पदका लागि आवेदन आह्वान गरेको छ ।

सुदूरपश्चिम विश्वविद्यालय कानुन संकाय अन्तर्गतका विभिन्न क्याम्पसहरूमा अध्यापनका लागि उप–प्राध्यापक आवश्यक भएकाले खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन माग गरिएको हो । योग्यता पुगेका नेपाली नागरिकबाट माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.