मन्त्रिपरिषद्को बैठक बस्दै

पुस २८, काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा छन् । त्यसअघि, मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । बैठकबाट आवश्यक निर्णय गरिनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.