कर्णाली प्रदेशमा रोजगारीको अवसर (सूचनासहित)

पुस २६, काठमाडौं । प्रदेश लोकसेवा आयोग कर्णाली प्रदेशले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका चौथो तहका विभिन्न सेवा समूहका अप्राविधिकरप्राविधिक पदहरूका लागि आवेदन माग गरिएको हो ।

खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत पदपूर्ति गरिने आयोगले जनाएको छ । प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उमेदवारहरूको प्राथामिकता क्रम अनुसार नियुक्तिका लागि सम्बन्धित प्रदेश मन्त्रालय वा अन्तर्गतका निकाय र स्थानीय तहमा सिफारिस गरिने पनि आयोगले स्पष्ट पारेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.