राप्रपा सरकारमा नजाने, समर्थन गर्ने

पुस ११, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा नजाने भएको छ ।

नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा आफ्नो पार्टी नजाने राप्रपा अध्यक्ष राजेन्द्र लिंदेनले जानकारी दिए । “अहिले हामी सरकारमा जादैनौँ । सरकारलाई समर्थन मात्रै गर्छौं,” उनले भने ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.