चिकित्सकको लाइसेन्स परीक्षा माग दोस्रो साता

मङ्सिर २५, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको ६४औँ चिकित्सक नाम दर्ता (लाइसेन्स परीक्षा) आउँदो माघ १२ देखि १४ गतेसम्म हुने भएको छ ।

काउन्सिलले सूचना जारी गर्दै परीक्षाका लागि यही मंसिर २७ गतेदेखि अनलाइन आवेदन दिन सकिने जनाएको छ । अनलाइन आवेदन चौबीसै घण्टा खुला रहनेछ । सूचना पढ्नोस्–

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.