माओवादी केन्द्रले आयोगमा पठायो १४ समानुपातिक सांसदको नाम

मङ्सिर २४, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले समानुपातिक तर्फ प्रतिनिधि सभाका लागि १४ जना सांसद छनोट गरेको छ ।

निर्वाचन आयोगलाई माओवादी केन्द्रले १४ जना सांसदको नाम बुझाएको छ । माओवादी केन्द्रको शनिबार बसेको बैठकले १४ सांसद मध्ये १२ महिला र २ पुरुष सांसद छानेको छ ।

आदिवासी महिलातर्फ

दुर्गा राई
मीना तामाङ
उर्मिला माझी पौडेल
छिरिङ ल्यामु लामा तामाङ

खस आर्य पुरुषतर्फ

हितराज पाण्डे

खस आर्य महिलातर्फ

ज्ञानु बस्नेत सुवेदी
विमला सुवेदी
नारायणी शर्मा

थारु महिलातर्फ

रुपा सोसी चौधरी

दलित पुरुषतर्फ

रणेन्द्र बराइली

दलित महिलातर्फ

सुशीला श्रीपाली ठकुरी

मधेशी महिलातर्फ

मीना यादव

उमरावती देवी यादव

मुस्लिम महिला तर्फ

कल्पना मियाँ

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.