सुन्तला खेतीमा कृषक

पर्वतको मोदी गाउँपालिकास्थित देउपुरमा फलेका सुन्तला र पृष्ठभूमिमा देखिएको माछापुच्छ्रे हिमाल । राम्रो आम्दानी हुने भएपछि यहाँका किसानले कोदो र मकै लगाउन छाडेर सुन्तला खेती सुरु गरेका हुन् । तस्बिरः रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.