चितवन–२ बाट ३४ हजार मतान्तरले रवि विजयी

मङ्सिर ८, काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने विजय भएका छन्। उनलाई पछ्याएका नेपाली कांग्रेसका पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ दोस्रो नम्बरमा छन्।

लामीछाने श्रेष्ठ भन्दा ३४ हजार १७० मत बढी ल्याउँदै विजयी भएका हुन्। त्यस्तै नेकपा एमालेका कृष्णभक्त पोख्रेल तेस्रो नम्बरमा छन्।
यस्तो छ पछिल्लो मतपरिणाम :
रवि लामिछाने/राष्ट्रिय स्वतन्त्र पार्टी: ४९२६१
उमेश श्रेष्ठ/ नेपाली कांग्रेस: १५०९९
कृष्णभक्त पोख्रेल/नेकपा एमाले : १४६४९

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.