आचरणविपरीत काम गर्ने दुई सशस्त्र प्रहरी नायव निरीक्षक निलम्बित

कात्तिक १५, काठमाडौं । आचरणविपरीत काम गर्ने दुईजना सशस्त्र प्रहरी नायव निरीक्षकलाई निलम्बन गरिएको छ । उनीहरुलाई विभागीय कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बीओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक कृष्णबहादुर मगरलाई निलम्बन गरिएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.