नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइयो

भदौ २०, काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष फेरि पठाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देससहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबैबाट जस्ताको जस्तै पारित भएपछि सभामुख अग्नि सापकोटालेले विधेयक राष्ट्रपतिसमक्ष पठाउनुभएको हो । गत साउन २९ गते राष्ट्रपति भण्डारीले नागरिकता विधेयक फिर्ता गठाउनुभएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.