बुद्धिचालको काठमाडौ जिल्ला छनोट सम्पन्न

भदौ १०, काठमाडौँ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ का लागि बुद्धिचाल खेलको काठमाडौ जिल्ला छनोट सम्पन्न भएको छ।

नयाँ बानेश्वर स्थिति होटेल बिएनडीमा सम्पन्न प्रतियोगिताको प्रमुख आतिथ्यता नेपाली काङ्ग्रेसका नेता विपी संग्रहालय सुन्दरीजलका संस्थापक अध्यक्ष परशुराम पोखरेलले गर्नु भएको थियो। भने काठमाडौ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष गणेशलाल कक्षपती लगायत बिशिस्ट महानुभाबहरुको उपस्थित रहेको थियो। जिल्ला बाट छनोट भएका खेलाडीहरुले बागमती प्रदेश स्तरीय छ्नौट प्रतियोगिता खेल्नेछ्न।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.