भानुजयन्ती : भानुभक्तकाे शालिकमा प्रधानमन्त्री देउवाद्वारा माल्यापर्ण

असार २९, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवी भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीको आवसरमा उनको शालिकमा माल्यापर्ण गरेका छन्।

काठमाडौंमा आयोजित एककार्यक्रमका बीच नेपाली लोकलयमा आधारित नेपाली रामायणका रचनाकार आदिकवि भानुभक्तको शालिकमा प्रधानमन्त्री देउवाले माल्यार्पण गरेका हुन्। १८७१ असार २९ गते आजैका दिन पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवी कोखवाट उनको जन्म भएको थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.