मङ्गलबार इदकाे सार्वजनिक बिदा दिने सरकारको निर्णय

वैशाख १९, काठमाडौँ । नेपाल सरकारले मङ्गलबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले इस्लाम धर्मालम्बीहरुको पर्व ईद (ईद उल फित्र) का दिन मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नेपाल राजपत्रमा २०७८ फागुन २६ गते प्रकाशित सूचना अनुसार बिदा दिने निर्णय भएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.