गठबन्धनबीच महानगर र उपमहानगरको भागबन्डा टुंगियो (सूचीसहित ) ✍️ प्रारम्भ खबर 📅 ७ बैशाख २०७९, बुधबार १७:११ 686 बैशाख ७, काठमाडौं । सत्ता गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँटको टुंगो लागेको छ । बुधबार ६ महानगर र ११ उपहानगर पालिको भागबन्डाको टुंगो लागेको हो ।