एकीकृत समाजवादी र गौरवशालीबीच एकता हुँदै

वैशाख ६, काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा दुई दलबीच एकता हुने भएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेकपा (गौरवशाली) पार्टीबीच आज मंगलबार दिउँसो १ बजे राष्ट्रियसभामा एकता हुन लागेको हो ।

कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव डा वेदुराम भुसालसहित गौरवशाली पार्टीका अध्यक्ष भविशोर पराजुली लगायत पार्टीका सचिवालय सदस्यको सहभागिता रहने जनाइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.